News Portal

  • कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक शेयर बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता२ जेठ, २०८०
    २७२ पटक
    २ जेठ, २०८०

    काठमाडौं । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।
    उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीले उक्त शेयर खरिद नगरेमा सर्बसाधारणको लागी बिक्री खुला गर्ने बैंकले जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरनीले जेठ २ गते देखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्