काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको धनगढी शाखा कार्यालय र सम्झौता बहुद्देश्यीय सहकारी संस्थाको समन्वय तथा सहकार्यमा बाली बीमा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न् भएको कम्पनीले जनाएको छ । उक्त तालिम बेलौरी उद्योग वाणिज्य संघ, कन्चनपुरमा सम्पन्न भएको हो ।
उक्त तालिममा कम्पनीका शाखा कार्यालयका कर्मचारी, अभिकर्ता तथा कृषकहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त बाली बीमा प्रशिक्षकको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स धनगढीका शाखा प्रमुख हेमन्त लामिछाने रहेका थिए । साथै उक्त तालिममा बेलौरी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुखको रोहबरमा सम्पन्न भएको हो ।
उक्त तालिममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स धनगढीका शाखा प्रमुख हेमन्त लामिछाने बाली बीमा भनेको हो ? बाली बीमा कसरी गर्ने,के छ प्रक्रिया, क्लेम पर्यो भने कसरी क्लेम गर्ने लगायतका विभिन्न बीमा सम्बन्धी विषयमा जानकारी दिएका थिए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बाली बीमा सम्बन्धी कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता२५ बैशाख, २०८०
२५ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान