काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२३ मान्यता र सीप अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चितवनको सौराहमा भव्यताका साथ सम्पन्न गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
उक्त तालिम कार्यक्रमको प्रशिक्षक पुर्व बैंकर अनिल केशरी शाह रहेका थिए । बीमा बीमा सम्बन्धी विभिन्न धारणा व्यक्त गरेका थिए । कम्पनीले एमडिआरडीलाई भेला गरी पुनर्ताजगी तालिम प्रदान गरेको हो । त्यसैगरी उक्त कार्यक्रममा कम्पनीका सिइओ तथा उच्च पदका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि कम्पनीले विभिन्न किसिमको तालिमको आयोजना गर्दै आइरहेको कम्पनीले जनाएको छ । आगामी दिनहरुको पनि कम्पनीले यस्तो खालका विभिन्न कार्याक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस किसिमको तालिमले अभिकर्तालाई थप उत्प्रेरणा मिल्ने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफको एमडीआरटी २०२३ सीप अभिवृद्धि कार्यक्रम भव्यताको साथ सम्पन्न
आर्थीकसंसार संवाददाता२२ बैशाख, २०८०
२२ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान