News Portal

  • एनएलजी इन्स्योरेन्सका संचालक अधिकारीको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०८०
    ३१२ पटक
    २२ वैशाख, २०८०

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालक कबिराज अधिकारीले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले सोही दिन देखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । उनले आफ्नो पदबाट व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए ।

    प्रतिकृया दिनुहोस्