News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा बैशाख २१ हुने

    आर्थीकसंसार संवाददाता३० चैत, २०७९
    २११ पटक
    ३० चैत, २०७९

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आगामी बैशाख २१ गते हुने भएको छ । कम्पनी आज एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई साधारणसभामा उपस्थितिको लागि सूचित गरेको छ ।
    साधारणसभामा अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०७८-७९ को आय-व्यय र कम्पनीले सरकारको कोरोना रिलिफ एन्ड प्रिभेन्सन फन्डमा गरेको सहयोगलाई अनुमोदन गर्ने जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्