News Portal

  • नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचिकृत

    आर्थीकसंसार संवाददाता
    २७९ पटक

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचिकृत भएको हो ।
    बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले १० वर्षे अवधिको वार्षिक ७।५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो ।

    प्रतिकृया दिनुहोस्