News Portal

  • ज्योति विकास बैंककाे संचालकमा राम कुमार श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१४ चैत, २०७९
    ३७४ पटक
    १४ चैत, २०७९

    काठमाडौं । ज्योति विकास बैंकले संचालकमा राम कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थापक सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।
    योसँगै श्रेष्ठले चैत १३ गतेदेखि लागु हुने गरी आगामी साधारण सभासम्मको लागि संस्थापक सेयरधनीको तर्फबाट संचालकमा भुमिका निर्वाह गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्