आर्थीकसंसार संवाददाता२९ फागुन, २०७९
२९ फागुन, २०७९काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडमा कम्पनी सचिवको जिम्मेवारी संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत विष्णु कान्त चौधरीले पाएका छन् । संस्थाको फागुन २८ गते बसेको संचालक समितिको बैठकले संस्थाको निमित्त सिइओ चौधरीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले नेप्सेमार्फत एक सुचना जारी गर्दै जनाएको छ ।