News Portal

  • शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कर्माचार्य नियुक्त

    आर्थीकसंसार संवाददाता२४ माघ, २०७९
    ३८५ पटक
    २४ माघ, २०७९

    काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् ।
    कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्