काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स बिरगंज शाखाद्वारा कम्पनीको पाचौं बार्षिक उत्सवको उपलक्ष्यमा श्री ने.रा उच्च माबि नचुटा ,पर्साको बिद्यालयमा शिक्षक, शिक्षिका र प्रध्यापक ज्यूहरुका उपस्थितिमा बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको उच्च माबि स्तरका बिद्यार्थीहरु संग समाजमा भएको फजुल खर्च हरुलाई न्यूनीकरण गरि बीमामा बचत गराई जिवनमा आई पर्ने आर्थिक जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराहरुुको बारेमा जनचेतना कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा यस कम्पनीको बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसादले बिमाको बारेमा प्रकाश पारेका थिए । यसमा यस कम्पनीको बिरगंज शाखा अन्तर्गतको मार्केटिङ मेनेजर ,अभिकर्ता साथीहरू तथा उप शाखा प्रमुखहरुका सहभागितामा कार्यक्रम गरिएको थियो ।
यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थितीभएका यस बिद्यालय को प्रध्यापक ज्यूलाई कम्पनीको शाखा प्रमुखले खादा लगाई समान गरिएको थियो । यो कार्यक्रममा यस बिद्यालय को ं२को करीब ९० जना बिद्यार्थीहरुको सहभागीता थियो र कार्यक्रम भब्यरुपले सम्पन्न भएको थियो।
सन नेपाल लाइफद्धारा बीमा साक्षरता कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता६ असोज, २०७९
६ असोज, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो