News Portal

  • नेपाल लाइफद्धारा दुर्घटना मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता३ असोज, २०७९
    ४४९ पटक
    ३ असोज, २०७९

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमही उप शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मोहन लाल चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको हो । बीमितले ५० हजार रुपैयाँ बीमाङकको बीमा गरेका थिए ।
    स्व मोहन लाल चौधरीको यहि असार ३ गते आफ्नै करेसा वारिमा पानी सिंचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको हो । मृतकको श्रीमती बिन्ती चौधरी लाई कम्पनीले ५० हजार बीमाङक, दुर्घटना मृत्यु लाभ ५० हजार, बोनश ३३,८५० रुपैयाँ दिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्