News Portal

  • सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७९
    २७९ पटक
    २९ भदौ, २०७९

    काठमाडौं । सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका एरिया ब्रान्च म्यानेजर जितेन्द्र चौधरीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् ।
    करिब २ सय जनाभन्दा बढी अभिकर्ता सहभागी रहेको उक्त कार्यक्रममा मुख्य प्रबन्धक गुणराज श्रेष्ठले बीमाको महत्वको बारेमा प्रष्ट पारेका थिए । साथै उनले बीमा क्षेत्रमा अभिकर्ताको भुमिका, बीमा बेच्ने कला तथा कम्युनिकेसन स्किलको बारेमा समेत तालिम दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्