काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएका दमक ९ निवासी दिपक नेपालको परिवारलाई दावि गरे बराबरको बीमा रकम भुक्तानी गरेको छ ।
नेपालले छोरी दक्षता नेपालको नाममा ५ लाख रुपैँया बराबरको बाल समृद्धी जीवन बीमाको पोलेसी खरिद गरेका थिए । यस पोलेसी अनुसार बीमितको प्रस्ताबकको मृत्यू भएको खण्डमा बालबालिकाले बीमाङ्कको २ प्रतिशत प्रत्येक महिना पाउने प्रावधान छ ।
सोहि बमोजीम मृतक नेपालकी छोरीले ५ लाखको दुई प्रतिशतका दरले दुइ महिनाको शैक्षिक खर्च बापत बीमाङको २ प्रतिशतबाट हुन आउने १० हजारका दरले दुई महिनाको २० हजार प्राप्त गरेकी छिन् । कम्पनी शाखाका निमित्त प्रबन्धक तुलसिनाथ पौड्यालले संरक्षक आमा जुना कोईराला(नेपाल) लाई र काज किरिया वापतको ५० हजार र शैक्षिक खर्च बापत २० हजार कुल ७० हजार २० हजार हस्तान्तरण गरेका हुन् ।
सन नेपाल लाइफले दियो दाबी वापतको बीमा रकम
आर्थीकसंसार संवाददाता२१ भदौ, २०७९
२१ भदौ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न