काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्लामा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमलक प्रस्तूति दिएका थिए ।
कर्णाली प्रदेशको जूम्ला, मूगू, कालिकोटमा भईरहेको शिखर इन्स्योरेन्सको मौसम सूचकाड्ढको आधारित स्याउ खेती बीमा हालसालै शूरु गरिएको कर्णाली खोलाको बाढीमा आधारित मौसम सूचांङ्क बीमाको समेत छलफल भएको थियो ।
स्थानिय सहकरी प्रतिनिधी छविलाल घर्तीका अनुसार हालसम्म बीमा कम्पनी फेरेको फेरेकै गर्नुपरेको र बीमा गर्न अभिकर्ता समएमा नआएर बीमा नविकरण र पछि थप भएको पशुको बीमा गर्दा कठिनाइ भएकाले बीमा कम्पनीलाई यसको समाधान गर्न आग्रह गरे । बीमा अभिमूखिकरण कार्यक्रम लगतै सोही दिनमै १४ जना कृषकको गाई, भैंसी तथा बंगुरको पशुधन बीमा गरिएको थियो ।
सुर्खेतमा शिखर इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता२४ साउन, २०७९
२४ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?