काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नंवर २० सुनसरी मा स्थायी बसोबास गर्दै आउनु भएका ४० बर्षिय भारत गिरीको मृत्यु दावी बापत उनका हकवाला निलम गिरीलाई २१ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
२०७६ पौष २९ मा २० बर्षको लागि विमाङक २० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका गिरीको कोभिड १९ को कारण मृत्यु भएको थियो ।
२ किस्ता वापतको रकम रु १लाख ९४ हजार ७ सय ४८ रुपैयाँ मात्र बुझाएका गिरीको मृत्यु दावी रकमको चेक इटहरी २० तरहरा स्थित बीमितको घरैमा पुगेर प्रदेश नंबर १ का प्रमुख भुपराज पराजुली शाखा प्रमुख ऋषिराज पराजुली, एजेन्सी मेनेजर भवानी बानियाँ, लोक बहादुर तामाङ, ज्ञानेश्वर चौधरी को संयुक्त उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।
यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७९
१५ वैशाख, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह