News Portal

  • लक्ष्मि बैंकको नयाँ एक्स्टेनसन काउन्टर महोत्तरी र सिराहमा

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०७९
    ८५८ पटक
    ८ वैशाख, २०७९

    काठमाडौं । लक्ष्मि बैंकले दुई नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टर भने महोत्तरी जिल्ला अदालत र सिराह जिल्ला अदालतमा सञ्चालनमा ल्याएको हो ।
    यससँगै  एक्स्टेन्सन काउन्टरको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु सञ्चालनमा रहेको छ ।
    बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्