News Portal

  • कामना सेवा बैंकद्वारा श्री जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    ११९४ पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण गरेको छ ।
    बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल–२, दङ्गियामा रहेको उक्त विद्यालमा सुईटर तथा मोजा वितरण गरेको हो ।
    उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्