News Portal

  • युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७८
    ६७१ पटक
    ३ कार्तिक, २०७८

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो ।
    नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स (नेपाल)को तर्फबाट इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्