News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश

    एसबिआईको ९.४७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको ९.४७ प्रतिशत लाभांश दिने घोषणा...बाँकी

    प्रभु बैंकको आम्दानी र खुद नाफा दुबैमा बृद्धि

    काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे आठ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको आठ लाख ५८ हजार...बाँकी

    कुमारी बैंकको लाभांश संशोधन

    काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण...बाँकी

    सिटिजन्स बैंकको बोनसदर बृद्धि

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित लाभांश संशोधन गरेको छ । बैंकले यसअघि प्रस्ताव गरेको ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः...बाँकी

    एभरेष्ट बैंकको बोनसभन्दा नगद बढी वितरण

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता...बाँकी

    आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को लागि १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा नाफाबाट १०.४० प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले पहिलोपटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७.०३...बाँकी

    आशा लघुवित्तद्वारा लाभांश प्रस्ताव

    काठमाडों । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । संस्थाले १५ प्रतिशतले हुन आउने ३...बाँकी

    ज्योति लाईफ इन्स्योरेन्सको बोनस दर निर्धारण

    काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रति हजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।...बाँकी