News Portal

  • कोरोना संक्रमित डा.केसीको उपचार सरकारले व्यहोर्ने

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७७
    १४५० पटक
    २९ कार्तिक, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको उपचार सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत चिकित्सा सुधारका अभियान्ता डा.गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचार सरकारले नै गर्ने जनाएका हुन् ।
    ओलीले एक ट्वीट गर्दै केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । डा. केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्