News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत...बाँकी

    नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले १० प्रतिशत छुट पाउने

    काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको...बाँकी

    नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, ग्राहकले १०% छुट पाउने

    काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको...बाँकी

    ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त...बाँकी

    एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंकले बैशाख २० गते शनिवारको दिन एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा मुसहर समुदायलाई शैक्षिक सामाग्री बितरण

    काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामाग्री बितरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख, उदय पञ्जियार...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले बिक्रीमा राख्यो १ अर्ब बढीको घरजग्गा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब बढीको घरजग्गा (धितो) बिक्रीमा राखेको छ । बैंकले मंगतुराम समूहको नाममा रहेको १ अर्ब ४ करोड ५५ लाख ७६ हजार ९६० रुपैयाँको घरजग्गा बिक्रीमा राखेको हो । बैंकको...बाँकी

    राष्ट्र बैंकले गर्‍यो ५ बैंकलाई कारबाही, स्ट्याण्डर्ड चार्टर्डलाई १५ करोड जरिवाना

    काठमाडौं । नेपाल राष्ट बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई करिब १५ करोड रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा प्रवाह नगरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना...बाँकी

    गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको बैशाख १२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम कुल ६५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अगाडी बढाउने निर्णय भए अनुसार विद्यामान संस्थापक शेयरधनीहरुलाई...बाँकी

    सिद्धार्थ बैंकको ३ लाख ९१ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सिद्धार्थ बैंकको ३ लाख ९१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी