News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनएमबि लघुवित्तले डाक्यो ११औं साधारण सभा, यस्ता छन् प्रस्ताव

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ । सभा होटल बाराही पोखरा, कास्कीमा बिहान साढे ११ बजेदेखि शुरु हुने जनाएको छ । संस्थाको जेठ ३१ गते...बाँकी

    नेपाल बैंक र जलजला बहुमुखी क्याम्पसबीच कर्जा सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल बैंक र रोल्पा जिल्लास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायि प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कम्पनीको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभाबाट हकप्रदको प्रस्ताव अनुमोदन

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १००...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आज, हकप्रदको प्रस्ताव पारित गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले आज जेठ ३१ गते विशेष साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बाट सुरु हुनेछ। सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत...बाँकी

    सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफले घातक रोग वापतको दाबी भुक्तानी गरको छ । सिद्धिपुर–०४, उदयपुरका तिलक बहादुर राईले सूर्यज्योति लाइफमा बीमा गराएका थिए । उनी वैदेशिक रोजगारको क्रममा साउदी अरब गएका थिए । राई विदेशमै हुँदा...बाँकी

    छोराको जन्मदिनमा जीवन बीमा पोलिसी खरिद

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । यसैबीच लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरी निवासी बुवा देबेन्द्र बडुवाल र आमा भुमिका बडुवालले आफ्नो छोरा आयन बडुवालको जन्म दिनमा बीमा...बाँकी

    यूनाइटेड अजोडले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १०...बाँकी

    कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी असार १९ गते कम्पनीको १६औं वार्षिक साधारण सभा डाकेको हो । सभा वीरगञ्जमा रहेको...बाँकी

    समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ ३० गते बुधवार शिवराज नगरपालिकाका ४० जना...बाँकी

    प्रभु बैंकमा आबद्ध भएकाले आगन्तुक रिसोर्टमा आकर्षक छुट पाउने

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार...बाँकी