News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सेजनले संस्थामा आबद्ध सदस्यहरुको गर्यो १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बीमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको हो। बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको ठाउँमा उक्त कार्यक्रम सम्पन्न गरेको...बाँकी

    झापाको बाह्रदशीमा हिमालयन लाइफ इन्स्योरेन्सको बीमा जागरण अभियान

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम वडा अध्यक्ष वीर बहादुर सिंह राजवंशीको प्रमुख आथित्यता तथा कम्पनीका प्रदेश उप...बाँकी

    नेप्सेमा सिटिजन लाइफको बोनश शेयर सुचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता बोनश शेयर सुचिकृत भएको हो । कम्पनीले माघ १४...बाँकी

    विविध कार्यक्रम गरी जीवन विकास लघुवित्तले मनायो वार्षिकोत्सव

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न कायृक्रम गरी पाँचौं वार्षिक उत्सव मनाएको छ । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती...बाँकी

    श्रृजनशील र मानुषी लघुवित्त डिमर्ज गर्दै, यस्तो छ कारण

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने भएको छ। मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेको भन्दै डिमर्ज गर्ने जनाएको हो । यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् एजेण्डा ?

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बुधबार (फागुन १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...बाँकी

    ‘धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्छ’, ‘पहिला थुन अनि सुन’को नीति घातक

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनहरुले धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्ने चेतावनी दिएका छन्। उनीहरुले ‘पहिला थुन अनि सुन’को नीति घातक हुन सक्नेप्रति ध्यानाकर्षण पनि गराएका छन्। नेपाल बैंकर्स संघ,...बाँकी

    ग्लोबल आइएमईले सातवटै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम, चार हजार बढीको सहभागिता

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी उक्त...बाँकी

    सिटिजन्स बैंकले सुरु गर्यो क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा, भारतीय एपबाट भुक्तानी गर्न सकिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले क्रसबोर्डर व्यवसायिक भुक्तानी सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने उद्धेष्यले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हो । उक्त सेवाअन्तर्गत पहिलो...बाँकी