काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले राहत कोषमा १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । दसैँ, तिहार र चाडवाडलक्षित गरी महालक्ष्मी विकास बैंकले सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति...बाँकी
काठमाडौं । डिजिटल बैकिङ क्षेत्रमा समयसापेक्ष नवीनतम् प्रविधिमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियाशिल रहेको माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सगौरव सञ्चालनमा ल्याएको छ । यस एम–कार्ड सेवामार्फत बैंकका...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम...बाँकी
काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र र कार्य शर्त प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र,...बाँकी
काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएकाे कम्पनीले जानकारी दिएको...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी...बाँकी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त...बाँकी