काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...बाँकी
काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १०...बाँकी
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले यही पुस २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको लुभुस्थित लुभु पार्टी...बाँकी
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालकस मितिको पुस ५ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्याङक्वेटमा...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले पुस २९ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ । बीमा बिज्ञ कवि फुयाल , प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष...बाँकी
काठमाडौं । बीमा कम्पनीहरु मध्ये ८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ । सभा विराटनगरको बिग होटलमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट...बाँकी
ठमाडौं । नेपाल र एडीबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रवार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)...बाँकी
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि...बाँकी
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी...बाँकी