काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका...बाँकी
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण सार्वजनिक पहिलो कम्पनी बनेको छ। संस्थाले आज आफ्नो अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार आव २०८०।८१ मा संस्थाले १४...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी
काठमाडौं । निर्जीवन बीमक शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतले वृद्धि हासिल गर्दै कुल बीमाशुल्क आम्दानी...बाँकी
काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सको प्रधान कार्यालयका साथै देशैभरका शाखा र उपशाखामा कार्यरत कर्मचारीले केक काट्दै खुशियाली साटासाट गर्दै वार्षिकोत्सव मनाए। वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धौलागिरी एरिया अन्तर्गत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडरुआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले हासिल गर्न सफल भएका छन् । उनीहरुले सो लक्ष्य ६ महिनामै पूरा...बाँकी
काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको छ । यी दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच समझदारी भएको छ । बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक...बाँकी
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।...बाँकी