News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    उत्तरी गोरखाको विकट र दुर्गम स्थानहरूमा टेलिकमको फोरजी सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार...बाँकी

    टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित

    काठमाडौं । प्रतिनिधि सभाबाट संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१...बाँकी

    यति एयरलाइन्सले पायो ‘आइसा’ को प्रमाणपत्र, उड्डयन क्षेत्रमा उत्कृष्ट

    काठमाडौं । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले प्रदान गर्ने आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट (आइसा) को प्रमाणपत्र प्राप्त गरेको छ । आइसाको यो प्रमाणपत्र उड्डयन क्षेत्रमा उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र...बाँकी

    सनराइज सेक्युरिटिज लिमिटेडबाट औपचारिक सेयर कारोबार सुरु

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेड व्यावसायिक सञ्चालन सुरु गरेको छ। बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका...बाँकी

    आइएमई लाइफको नाफा १४५.०४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद...बाँकी

    साढे ९ अर्ब दाबी भुक्तानी गरेको एशियन लाइफको नाफा ८२.५२ प्रतिशत बढ्यो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन...बाँकी

    १२६.८७ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको नाफा, ईपीएस १९.३२ रुपैयाँ

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५...बाँकी

    हिमालयन रिको नाफामा ९७.६४ प्रतिशत उछाल, पौने ३ अर्ब गर्याे दाबी भुक्तानी

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ...बाँकी

    कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यससम्झौता अनुसार कुमारी बैंकका...बाँकी

    सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिंग्स रिसोर्टमा १० प्रतिशत छुट पाउने

    काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिंग्स रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ...बाँकी