काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सप्तरीको बोधेबरसाइनमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बोधेबरसाइन नगरपालिका र आसपासको क्षेत्रका बीमितलाई जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउनका लागि एशियन लाइफ इन्स्योरेन्सले बोधेबरसाइन बजारमा कार्यालय सञ्चालनमा ल्याएको हो। बोधेबरसाइनका मेयर...बाँकी
काठमाडौं । नेपाल एसबीआई बैंक कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधातर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ। उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको...बाँकी
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले फागुन १२ गते राष्ट्र बैंकमा पेश गरिएको वित्तीय विवरणहरु फागुन १८...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका छन् । समग्र बीमा क्षेत्रलाई सुव्यवस्थितरूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंक र बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय...बाँकी
काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका...बाँकी