काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा...बाँकी
काठमाडौं । पोखरा महानगरपालिका–२७, तालचोक, कास्कीस्थित माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु...बाँकी
काठमाडौं । एनआइसी एशिया लघुवित्तले प्रगति समीक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिन चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान...बाँकी
काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक अध्यक्ष धर्मराज मैनालीको अध्यक्षता तथा ने.क.पा. (एमाले) पोलिटब्यूरो सदस्य एवं पेसागत महासंघ इञ्चार्ज रामेश्वर फुयालको प्रमुख आतिथ्यता २०८२ भदौ २–३...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । तालिम ...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना “शिखर स्वास्थ्य सुरक्षा” को सुरुवात गरेको छ ।कम्पनीले एक समारोहका बीच “शिखर स्वास्थ्य सुरक्षा” कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । यो योजना अन्तर्गत व्यक्तिगत तथा परिवारका सम्पूर्ण...बाँकी
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग...बाँकी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३, बज्रबाराहीस्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष...बाँकी
काठमाडौं । प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य...बाँकी