काठमाडौं । फर्स्ट माइक्रोफाइनान्समा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस ११ गते सम्पन्न १५औं वार्षिक साधारणसभाबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुनसरीस्थित धरान शाखाले अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि आन्तरिक प्रतिस्पर्धा गराएको छ । बीमासम्बन्धी विषयगत र व्यवहारिक ज्ञान बढाउन लिखित रुपमा प्रतियोगिता आयोजना गरेको हो । कम्पनीका कोशी प्रदेश...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अभियानको घोषणा गरेको छ । उक्त जसअन्तर्गत ग्राहकले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठूलो वाणिज्य...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ। गत साउन १२ गतेको...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे...बाँकी
काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्समा कार्यरत सिनियर एजेन्सी म्यानेजर दिपा चापागाईँ सीओटी बन्न सफल लभएका छिन् । तीन महिनामा एमडीआरटीको लक्ष्य पूरा गरेकी दिपा सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ...बाँकी
काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्सले पुस १० गते मालारानी गाँउपालिका वडा ०६ रतनमारेमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा मालारानी गाँउपालीकाका सम्पूर्ण पदाधिकारीहरु, प्रत्येक वार्डका वडा अध्यक्षहरु , अन्य जनप्रतिनिधिहरु विभिन्न कार्यालयका कार्यालय...बाँकी
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गते फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं...बाँकी