News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकले सञ्चालन गर्याे निःशुल्क स्वास्थ्य जाँच शिविर

    काठमाडौं । एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते बैंकले बबरमहल,...बाँकी

    प्रभु बैंकका कर्मचारी र ग्राहकले कलेज अफ मेडिकल साइन्सेसमा छुट पाउने

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वाड नं- १० स्थित कलेज अफ मेडिकल साइन्सेस (सिओएमएस) शिक्षण संस्था र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला...बाँकी

    सिटिजन्स बैंकद्वारा बाढी-पहिरो पीडितका लागि २५ लाख सहयाेग

    काठमाडौं । सिटिजन्स बैंकले बाढी-पहिरो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेकाे छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा,...बाँकी

    सानिमा बैंकले पायो आइटी सेवाका लागि आईएसओ प्रमाणपत्र

    काठमाडौं । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाका लागि प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएकाले...बाँकी

    नेशनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न, विभिन्न विधामा ३५ जना सम्मानित

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” सम्पन्न गरेको छ । गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५...बाँकी

    सिटिजन्स डिजिटल महिना, प्रत्येक कारोबारमा ‘क्यासब्याक’

    काठमाडौं । कोरोना महामारीपछि डिजिटलाइजेशनले ठूलो फड्को मार्‍यो । विगतमा कुनै बैठक तथा छलफल गर्नुपर्‍यो भने भौतिक उपस्थिति अनिवार्य थियो । तर, पछिल्लो समय जुम, टिमलगायत विभिन्न अनलाइन माध्यमबाट सामूहिक छलफल हुँदै गरेका छन् ।...बाँकी

    विहादी गाउँपालिकामा यूनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वत विहादी गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा...बाँकी

    अविरल वर्षाका कारण विद्युत् आपूर्ति प्रभावित, राजधानीको आधा भागमा विद्युत् बन्द

    काठमाडौं। निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा...बाँकी

    दशैंमा किसानलाई राहत, उखु र दुग्ध किसानको भुक्तानीको लागि २ अर्ब निकासा

    काठमाडौं । लामो समयदेखि भुक्तानी नपाएर तड्पिरहेका किसानहरूले दशैंअघि भुक्तानी पाउने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दूग्ध किसानहरूको झन्डै २ अर्ब बक्यौता दशैंअघि नै वितरण हुने जनाएको छ । कृषि...बाँकी

    एशियन लाइफको सुदूरपश्चिम र कर्णाली प्रदेश स्तरिय अभिकर्ता सम्मान्

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान् कार्यक्रम गरेको छ। सुदूरपश्चिमको मुख्यालय धनगढी र कर्णालीको मुख्यालय वीरेन्द्रनगरमा शनिबार कार्यक्रम आयोजना गरिएको हो । धनगढीमा आयोजित अभिकर्ता सम्मान...बाँकी