News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    सीजी इलेक्ट्रिोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट सम्पन्न

    काठमाडौं ।सीजी इलेक्ट्रिोनिक्स अन्तर्गत रहेका LG, CG, Midea, TCL, Godrej, Crompton, Beko, Sensei, Kent, Elica, Black & Decker लगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सफलतापूर्वक सम्पन्न भएको छ। फाल्गुण...बाँकी

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीमा विशेष छुट

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबरेटरीले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।...बाँकी

    गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएकखो छ । कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक शेयरधनी पिर्थी माया राईको नाममा रहेको...बाँकी

    नेशनल लाइफको ३९ औँ वार्षिकोत्सव, अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने संकल्प

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आज आफ्नो ३९ वार्षिकोत्सव रहेको छ। कम्पनीले विविध कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवका अवसरमा कम्पनीले सरोकारवाला एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। कम्पनीले नियमनकारी निकायबाट प्राप्त सहयोगका लागि...बाँकी

    दलहरूको घोषणापत्रमा बीमा : स्वास्थ्य बीमा सबैको साझा एजेण्डा

    काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर दलहरूले आ–आफ्ना घोषणापत्र जारी गरेका छन् । विगतदेखि नै दलहरूको घोषणापत्रमा सडक, पुल, रोजगार, खानेपानी, भवन आदिजस्ता विषयमा केन्द्रित हुँदै आएको छ...बाँकी

    सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र...बाँकी

    उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

    काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु भएकाे छ । महासंघको आगामी चैत २८ र २९ गते हुने...बाँकी

    १० प्रतिशत इथानोल मिश्रणले वार्षिक ६ अर्बको पेट्रोलियम आयात घट्ने

    काठमाडौं । नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा...बाँकी

    विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ : घनश्याम भुसाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन् । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको उनले बताए। बुटवलमा आायेजित...बाँकी

    सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना...बाँकी