News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखा स्थानान्तरण

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखाहरु स्थानान्तरण गरिएको छ । इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं....बाँकी

    बीमितलाई दाबी भुक्तानी लिन आईजीआई प्रुडेन्सियलको आग्रह

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्पर्कमा नआएपछि बीमितलाई...बाँकी

    प्रभु बैंक र यूएसएआईडीबीच सम्झौता, रोजगारी वृद्धि र आयका अवसरलाई प्रोत्साहन गर्ने

    काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसबीच दिगो विकासका लागि कृषि र पर्यटन उद्योगलाई सशक्त बनाउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अन्तर्गत स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि तथा पर्यटन व्यावसायीहरुको विकासमा...बाँकी

    नेपाल एसबिआई बैंक र ईसेवाबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र ई-सेवाबीच सम्झौता भएको छ । बैंक र ईसेवाबीच ईसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक...बाँकी

    हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

    काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती,...बाँकी

    प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सम्झौता

    काठमाडौं । प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपाल बीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सोमबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपालका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...बाँकी

    हिमालयन लाइफको बेसीशहर उप–प्रादेशिक कार्यालयद्वारा स्टेसनरी सहयोग

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १६ औँ बार्षिकोत्सवको अवसरमा बेसीशहर उप–प्रादेशिक कार्यालयले विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरेको छ । हिमालयनले बार्षिकोत्सवको अवसरमा संचालन गरेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत लमजुङ जिल्लास्थित बेसीशहर नगरपालीका वडा नम्बर...बाँकी

    हिमालयन लाइफको नेपालगञ्ज उप-प्रादेशिक कार्यालयद्वारा खाद्यान्न सहयोग

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको उप-प्रादेशिक कार्यालय नेपालगञ्जले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रहयोग गरेको हो । कम्पनीको वार्षिकोत्सव जेठ २२...बाँकी

    वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गत इटहरी उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको हुँदा कम्पनीले जेठ २१ गते देशव्यापी रुपमा...बाँकी

    सिटिजन्स बैंकले अग्नि पीडितलाई दियो राहत

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।...बाँकी