News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकले ल्यायो विशेष घर कर्जा योजना, न्यूनतम् ब्याजदर ९.९९%

    काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा...बाँकी

    लाभांश पारित सहित एनआईसी एशिया लघुवित्तको एजिएम सम्पन्न, सञ्चालकमा ढकाल निर्वाचित

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो । उक्त सभाले विभिन्न एजेन्डा...बाँकी

    मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक...बाँकी

    भूकम्पमा ज्यान गुमाएका जाजरकोटबासीलाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । कर्णालीको जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाख रुपैयाँको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै घर परिवारको प्राकृतिक प्रकोप बीमा अन्तर्गत यो रकम हस्तान्तरण गरेको...बाँकी

    क्रेस्ट माइक्रोले ल्यायो बचत र सुरक्षा दुबै हुने बीमा योजना, प्रतिहजार ५० रुपैयाँसम्मको रिटर्न ग्यारेन्टी

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक...बाँकी

    निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंकबीच सम्झौता

    काठमाडों । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक लिमिटेड काठमाडौं बीच सम्झौता भएको छ । बैंक र कोषबीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन...बाँकी

    हिमालयन बैंकले एकैपटक पायो दुई अवार्ड

    काठमाडौं । हिमालयन बैंकले एकैपटक दुई वटा अवार्ड पाएको छ । बैंकले ‘भिसा लिडरशीप कन्क्लेभ नेपाल २०२३’ मा एकैपटक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड्स प्रिपेड २०२३’ अवार्ड पाएको हो...बाँकी

    माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि नियुक्त गरेको हो । यससँगै...बाँकी

    ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त...बाँकी

    नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता

    काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता...बाँकी