News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    युनिक नेपाल लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ कोलागि लेखापरीक्षकको...बाँकी

    सानिमा बैंकका ग्राहकले निर्णायक ल्यावमा ४०% सम्म छुट पाउने

    काठमाडौं । दमकको निर्णायक रेफेरेन्स ल्याव प्रालिमा सानिमा बैंकका ग्राहकहरुले स्वास्थ्य परिक्षण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । ल्याव र सानिमा बैंक दमकबीच मंगलबार छुटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

    सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका...बाँकी

    नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२४ समारोह सम्पन्न

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल पौष २३ गते हायत रिजेन्सी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२४ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि...बाँकी

    ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल...बाँकी

    ‘आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद’ डा. सुनिल शर्मा

    काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन्...बाँकी

    ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

    काठमाडौँ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ ज्ञान मसला “ बजारमा ल्याएको...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा दाबी भुक्तानीका लागि सम्पर्क गर्न आग्रह

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानीका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले २०८० असार मसान्तसम्ममा क्षति भई बीमित वा प्रतिनिधी मार्फत पर्न आएको बीमा दाबी हालसम्म पनि सर्भेयर वा...बाँकी

    एशियन लाइफको हरिवन शाखाद्धारा १४ लाख ९७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखाले एक कार्यक्रमको आयोजना गरी सर्लाही मलंगवा नगरपालिका ३ का मृतक सुरज हरि शर्माको परिवारलाई मृत्यु दाबी वापत १४...बाँकी

    एनएमबि बैंक र एचआइडिसिएलले ४२ मेगावाटको माथिल्लो मोदी ए आयोजनामा लगानी गर्ने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत...बाँकी