News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ दावी रकम भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिया ठाकुरबाबा नगरपालिकाका मृतक पवन थारुको श्रीमती राज कुमारी थारुलाई हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक सूर्यज्योति...बाँकी

    हिमालयन लाइफको करिब सवा १ लाख कित्ता बिक्री गर्दै श्री गणेश प्रोपर्टिज

    काठमाडौं । श्री गणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको करिब सवा १ लाख कित्ता शेयर आज पुस ११ गते बिक्रीमा राखिएको छ। कम्पनीले हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक...बाँकी

    नेरुडे लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो...बाँकी

    गुडविल फाइनान्सको वार्षिक साधारणसभा स्थगित

    काठमाडौं । गुडविल फाइनान्स कम्पनीले वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै विशेष कारणवश साधारणसभा स्थगित गरिएको जनाएको हो। यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९ गते २९ औँ वार्षिक साधारणसभा...बाँकी

    सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका...बाँकी

    एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा विशेष छुट

    काठमाडौं । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक...बाँकी

    नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

    काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले...बाँकी

    राष्ट्रिय सहकारी बैंकले माग्यो ९२ जना कर्मचारी (विज्ञापनसहित)

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न १० पदका लागि ९२ जना कर्मचारीको माग गरेको हाे । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा छुट पाउने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा...बाँकी

    बैंकिङ प्रणालीबाट थप रु. ३५ अर्ब तान्दै राष्ट्र बैंक, बुधबार बोलकबोल

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले भोलि पुस ११ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब...बाँकी