काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य पुनः नियुक्त भएका छन् । आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको हुँदा कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले साउन १...बाँकी
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरि संस्थापकतर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेठ महिनासम्ममा १ अर्ब ९५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिसम्ममा दर्ता भएका १४ हजार ५३ वटा क्लेममध्ये १३ हजार ७८१ वटा दाबीहरुको भुक्तानी गरेको छ ।...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिएको केही...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बर्दघाट शाखाले मृत्युदाबी बापत ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो । सुनवल नगरपालिका वडा नं १२ निवासी स्व. डिल...बाँकी
काठमाडौं । एक दम्पतीले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । भरतपुर ७ चितवन निवासी बुवा नरकान्त न्यौपाने र आमा सुनिता भण्डारीले आफ्नो कान्छो छोरा स्नितिक न्यौपानेको प्रथम जन्मदिनको अवसरमा दुई जना छोराहरू स्नितिक...बाँकी
काठमाडौं । दुई ठूला जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले हालै मात्र आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनश दर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बोनश दर तालिका अनुसार...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बर्दिवास नगरपालिका महोत्तरीमा नगर उप प्रमुख तारा देवी महतोको आतिथ्यतामा श्री रामजानकी आधारभुत विद्यालय अकुवानटोल, बर्दिवास नगरपालिका १२, महोत्तरीमा...बाँकी
काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको छ। बैंकले ०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१...बाँकी