News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले...बाँकी

    रिलायबल नेपाल लाइफका दुई अभिकर्ता ६ महिनामै बने एमडीआरटी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धौलागिरी एरिया अन्तर्गत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडरुआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले हासिल गर्न सफल भएका छन् । उनीहरुले सो लक्ष्य ६ महिनामै पूरा...बाँकी

    प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता

    काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको छ । यी दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज...बाँकी

    हिमाल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच समझदारी भएको छ । बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक...बाँकी

    सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

    काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो रू.४.७८ अर्ब बीमाशुल्क आम्दानी

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा बीमा व्यवसायमार्फत् यो रकम आर्जन गरेको हो ।...बाँकी

    आइएमइ लाइफले एक महिनामै दियो सवा ३ करोड रूपैयाँ भन्दा बढी दाबी भुक्तानी

    काठमाडौं । जीवन बीमा कम्पनी आइएमइ लाइफ इन्स्योरेन्सले गत असार महिनामा ३ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार असार महिनामा भुक्तानी गरिएको दाबीमध्ये सर्वाधिक रकम वैदेशिक रोजगार बीमा...बाँकी

    स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सीएमसीमा गत वर्ष ५ करोड बढीको निःशुल्क सेवा

    चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी...बाँकी

    नाफा घटेको र एनपीएल बढेको बैंकरको गुनासो, अर्थमन्त्रीले भने- ऋण तिर्दिनँ भन्नेलाई कारबाही हुन्छ

    काठमाडौं । बैंकरहरुले उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलाई भेटेर वर्तमान अर्थतन्त्र र बैंकिङ क्षेत्रको समसामयिक विषयहरु जानकारी गराएका छन् । मंगलबार नेपाल बैंकर्स संघले अर्थमन्त्रीलाई भेट्दै बैंकको नाफा घटेको, खराब कर्जा बढेको र समाजमा बैंकको...बाँकी

    एनएमबि बैंकको इभी अटो लोनः ७ वर्षको लागि मात्र ८.९९ प्रतिशत

    काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय...बाँकी