News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरू

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत बिलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरू गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले...बाँकी

    एनबीए र एनआईएबीच तथ्यांक आदान प्रदान गर्ने सम्बन्धि भयो सम्झौता

    काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) र नेपाल बीमक संघ(एनआईए)बीच  सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्  । उक्त...बाँकी

    कुमारी बैंकका ग्राहकले निको बाल अस्पतालमा १५% छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र चितवनस्थित निको बाल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न...बाँकी

    एनआईसी एशिया बैंक र क्यापिटलमा नि:शुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौं । एनआईसी एशिया बैंक र एनआईसी एशिया क्यापिटलमा नि:शुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट नि:शुल्क डिम्याट खाता खोल्न सकिने भएको हो । एक नेपाली,...बाँकी

    प्रभु बैंकमा आबद्धले काठमाण्डू मोडेल अस्पतालको सेवामा छुट पाउने

    काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान...बाँकी

    डेनमार्कको राजधानी कोपनहेगनमा चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

    काठमाडौं । युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ । कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई...बाँकी

    नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी,...बाँकी

    मुक्तिनाथ विकास बैंकले वितरण गर्यो विद्याथीलाई स्टेशनरी सामान

    काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले विद्याथीलाई स्टेशनरी सामान वितरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले धादिङ स्थित बद्री विशाल मा....बाँकी

    ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन,...बाँकी

    ईसेवा मनि ट्रान्सफर पाँचौं वर्षमा प्रवेश, मेरो डिजिटल देश अभियानलाई दियो निरन्तरता

    काठमाडौं । ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। ४ बर्ष अघि, बैशाख ३०, २०२० मा नेपालकै अग्रणी फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनीले...बाँकी