काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर विक्री गर्न लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गतेदेखि समाप्त हुने हुँदा आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत...बाँकी
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एक्सेल डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले झापा जिल्ला हल्दीबारी गाँउपालिका, भेलागढी सिमसार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरु,...बाँकी
पोखरा । अन्नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्यास्ट्रो सेन्टर बुटवलबीच समझदारी भएको छ । बैंक र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले पर्यावरण संरक्षणका लागि विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै आएको छ । बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बागलुङ उपप्रादेशिक कार्यालयले १६औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम बागलुङलाई सहयोग गरेको छ । वार्षिकोत्सवको अवसर पारेर आश्रमलाई १० हजार रुपैयाँ सहयोग गरेको हो । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत...बाँकी