News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

    काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख...बाँकी

    अमेरिकी डलरको मूल्यले फेरि राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

    काठमाडौं । अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान राखेको छ । लगातार उकालो लागेको अमरिकी डलरको भाउ आज शुक्रबार पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८...बाँकी

    श्रृजनशील लघुवित्तको साधारणसभा माघ २७ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक समितिको...बाँकी

    उन्नती सहकार्य लघुवित्तले माघ २६ गते डाक्यो साधारणसभा

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले माघ २६ गते शनिबार १०औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे होटल सनस्टार इन्टरनेशनल रुपन्देही (भैरहवा) मा आयोजना गर्ने भएको हो । सभाले...बाँकी

    मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ७.५...बाँकी

    ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना...बाँकी

    सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

    काठमाडौं । सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...बाँकी

    एलिट क्यापिटलले सञ्चालनमा ल्यायो चिकित्सकहरुका लागि ‘डक्टर्स पिएमएस’

    काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना...बाँकी

    नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

    सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य...बाँकी

    नेपाल बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश बन्दै

    काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । धेरै बैंकहरुले...बाँकी