News Portal

  • गृहपृष्ठ विमा, समाचार

    मेट लाइफको नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक

    काठमाडौं । मेट लाइफ नेपालले आफ्नो नवीनतम बिमा योजना ‘डबल प्रोटेक्सन प्लस सार्वजनिक गरेको छ । विश्वसनीय उच्च बीमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बीमा नेपालमा पहिलो नवप्रवर्तित् बीमा हो ।...बाँकी

    कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, यी सूचकमा भएको थियो त्रुटि

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरणमा भएको त्रुटि सच्चाएको छ। बैंकले आज एक सूचना जारी गर्दै वित्तीय सूचकहरु सच्चाएको हो। बैंकले सच्चाएको वित्तीय सूचकमा वार्षिकीकृत प्रतिशेयर...बाँकी

    छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी सो शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको...बाँकी

    आइएमई लाइफले नियुक्त गर्यो ‘सरल सावधिक जीवन बीमा योजना’को प्रडक्ट एम्बेसेडर

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बेसेडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ । सुशिला रोका कम्पनीको मासिक...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही वैशाख २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा बिहान...बाँकी

    सूचना सुरक्षाका लागि शिखर इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय प्रमाण पत्र

    काठमाडौं । अग्रणी निर्जीवन बीमकमध्येको, शिखर इन्स्योरेन्स कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आइएसओ ISO/IEC 27001:2022 प्रमाणीकरण प्राप्त गरेको छ। इन्स्योरेन्सले प्रमाणिकरणसँगै सूचना सुरक्षामा उच्च प्रतिबद्धतालाई प्रमाणित गरेको भन्दै प्रतिकृया दिएको छ। इन्स्योरेन्सले जोखिम व्यवस्थापन,...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेलको रिसोर्टमा छुट

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै धुलिखेलस्थित दुशित थानी हिमालयन रिसोर्टसँग विशेष छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार, ग्राहकहरूले उक्त रिसोर्टमा खाना,...बाँकी

    सिटिजन्स बैंकले सुरु गर्‍यो क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्रील्यान्सर सेभिङ अकाउन्ट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र विशेष फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ ।​     बैंकले ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’...बाँकी

    सेयर निष्कासन गर्ने तयारीमा मुक्तिनाथ फुड बैंक, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ । संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया...बाँकी

    ग्लोबल आइएमईमा खुल्यो रोजगारीको अवसर, आवेदन कहिलेसम्म दिने ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदमा कर्मचारी माग गर्दै रोजगारीको अवसर खुला गरेको छ । बैंकले सूचना प्रविधिसम्बन्धी क्षेत्रमा दक्ष जनशक्ति भर्ना गर्न आवेदन आह्वान गरेको हो । बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर,...बाँकी