News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१...बाँकी

    एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता...बाँकी

    ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान

    काठमाडौ. । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने भएको छ। कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा आज पुस १७ गतेबाट पुस २९ गतेसम्म ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो...बाँकी

    प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी म्यानेजर नबीन शेरचन एमडीआटी २०२५ को लागि क्वालिफाइड भएका छन् । यससँगै उनी लगातार छैटौं पटक एमडीआरटी क्वालिफाइड बन्न सफल भएका हुन् । प्रभु महालक्ष्मी लाइफ...बाँकी

    सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर रण बहादुर तामाङ सन् २०२५ का लागि सीओटी बन्न सफल भएका छन् । २०२३ बाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका तामाङ सन् २०२५ को लागि मिलियन...बाँकी

    हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण

    काठमाडौं ।  हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आइतबारदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी...बाँकी

    एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन

    काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय समुद्घाटन गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये उक्त विद्यालयमा पुस्तकालय...बाँकी

    १८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पुस १८ गतेदेखी आफ्नो स्थापनाको १८औँ वर्ष पुरा गरी...बाँकी