News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

    काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र...बाँकी

    महालक्ष्मी विकास बैंकले सुरु गर्याे क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको सुरु गरेको छ । ग्राहकलाई सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले वित्तीय आवश्यकतालाई थप सहजीकरणका लागि क्रेडिट कार्डमा मासिक किस्तामा...बाँकी

    ४.७४ प्रतिशत लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो...बाँकी

    ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

    काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल-११ स्थित महाराजा रिसोर्टमा आज सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ जारी गर्नका...बाँकी

    ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

    काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको...बाँकी

    लक्ष्मी सनराइज बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

    काठमाडौं, लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम ( नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश...बाँकी

    बैशाखसम्ममा सूर्यज्योति लाइफले गर्यो रु. ७१.३० करोड दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ७१ करोड ३० लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को बैशाख महिनासम्ममा बीमितले कुल २ हजार...बाँकी

    लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आठौँ वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ । सभा अम्रपालि बैंक्वट भाटभटेनीमा विहान ११ बजे गर्ने जनाएको हो । कम्पनीको बैशाख ३० गते बसेको संचालक...बाँकी

    ग्राहकवर्गले रुचाउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको “शुभलक्ष्मी जीवन बीमा“ योजना

    काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो । बचत र रक्षावरण दुवैको...बाँकी

    कहिले पारित गर्दैछ नेको इन्स्योरेन्सले ७.३६% लाभांश ?

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा जेठ ९ गते आयोजना गर्दैछ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल...बाँकी