News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत...बाँकी

    रुकुममा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार...बाँकी

    जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकता दिनेछु : उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । साेमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गाेपनियताकाे सपथ लिएका थिए । मन्त्रालयमा पदभार...बाँकी

    अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने छु: अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको संकटमा रहेको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन पहल गर्ने बताएका छन् । सोमबार सिंहदरबारमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देखिएको संकटको अर्थतन्त्र व्यवस्थापनका लागि पहिलो प्रथामिकता दिने...बाँकी

    सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने : सीईओ खत्री

    काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले सूर्यज्योति अब बीमा क्षेत्रकै बेञ्चमार्क बन्ने बताएका छन् । उनले चुनौतीका बाबजुत पनि छोटो समयमै मर्ज हुन सफल भएको बताउँदै अब थप व्यवसाय गर्दै बीमा क्षेत्रकै बेञ्चमार्क...बाँकी

    टाटाले शुरु गर्यो १२ वटा ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्प

    काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित...बाँकी

    सगरमाथा इन्स्योरेन्सद्धारा धानबाली बीमाको क्षतिपुर्ति वापतको रकम प्रदान

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले धानबाली बीमाको क्षतिपुर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण सव्ीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको “बाढी सूचकाङ्कका आधारमा...बाँकी

    सूर्यज्योति लाइफको सिइओमा खत्री नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो । खत्रीलाई संचालक समितिले...बाँकी

    यूनियन लाइफद्धारा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    इटहरी। यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश १ मा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आइतबार इटहरी स्थित इम्पेरीयल बैंकटमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम आयोजना गरेको...बाँकी

    एनसेल वुमन आइकन आइसिटी अवार्ड : शिला कंसाकार कार्कीले जितिन् ३ लाख

    काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२...बाँकी