News Portal

  • गृहपृष्ठ आइपिओ, शेयरबजार, समाचार

    मन्दाकिनीको आइपीओ बाँडफाँड, १ लाख ९ हजार ३७४ जनाले १० कित्ता पाउँदा भाग्यमानी ९ जनाले पाए ११ कित्ता

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले आज मंगलबार अपरान्ह शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार यस आइपीओमा कुल १५ लाख ४७ हजार...बाँकी

    हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहको छ । कम्पनीले असार १५ गतेदेखि ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर...बाँकी

    दोर्दी खोला जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । उक्त आइपीओ कम्पनीले बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने जनाएको छ । उक्त कम्पनीको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन...बाँकी

    पिपुल्स पावरले ३१ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर एक सय रुपैयाँ दरमा ६ लाख ३२ हजार...बाँकी

    सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने

    काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ...बाँकी

    सिवाईसी नेपालको आइपीओ बाँडफाँड

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज नक्साल स्थित क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल २२ लाख ५ हजार ६...बाँकी

    सिवाईसी नेपाल लघुवित्तको आइपीओमा पहिलो दिनमा ११ गुणा बढीको आवेदन

    काठमाडौं । आज बैशाख २ गतेबाट निष्काशन भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा ३ लाख ५३ हजार ५८७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार...बाँकी

    आज अन्तिम दिन बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । आज अन्तिम दिन बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि निष्काशन भएको बलेफी हाइड्रोको आइपीओमा आज अन्तिम दिनमा झन्डै १५ गुणा बढीले आबेदन परेको हो ।...बाँकी

    युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको...बाँकी

    धौलागिरी लघुवित्तले आइपीओ निष्काशनको लागि बोर्डमा दियो निवेदन

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन...बाँकी