News Portal

  • अरुण काबेली पावरको गोप्य शिल्ड बिड आज खोलिने

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८०
    २१३ पटक
    २० कार्तिक, २०८०

    काठमाडौं । अरुण काबेली पावरको गोप्य शिल्ड बिड आज बिहान १० बजे खोलिने भएको छ । कम्पनीको अवितरित हकप्रद शेयरको लागि २०८० असोज ३० गतेदेखि २०८० कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएको थियो ।

    सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु आज मिति २०८० कार्तिक २० गते, सोमबार बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा खोलिने भएको हो ।

    प्रतिकृया दिनुहोस्