News Portal

  • दावी भुक्तानीमा प्रतिबद्ध बन्दै सलिको, बीमितलाई भुक्तानी गर्यो १ करोड ३२ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८०
    १८२ पटक
    १ कार्तिक, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बीमितलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

    इन्स्यारेन्सले संखुवासभा जिल्लास्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्युत परियोजनामा कार्यरत १६ जना कामदार तथा कर्मचारी अर्थात बीमितलाई सो रकम भुक्तानी गरेको हो ।

    कम्पनीले गत असार २ गते आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दावी भुक्तानी वापत बीमितका हकदारलाई उक्त रकम भुक्तानी गरेको हो ।

    प्रतिकृया दिनुहोस्