News Portal

  • सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

    आर्थीकसंसार संवाददाता२५ चैत, २०८२
    २४ पटक
    २५ चैत, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा
    कवि फुयाँललाई नियुक्त गरेको छ ।

    चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    तत्कालीन सीईओ राजकुमार अर्याललाई सेयर किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै सीईओ पद खाली हुँदै आएको थियो ।

    null

    प्रतिकृया दिनुहोस्