News Portal

  • एनसीसी बैंकको सिईओमा अर्याल पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७७
    ६०२ पटक
    २२ साउन, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ) रमेशराज अर्याल पुनः नियुक्त भएका छन् । सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले अर्याललाई पुनः नियुक्त गरेको हो । उनको दोस्रो कार्यकाल असोज १ गतेबाट लागु हुने भएको छ ।
    सिईओ अर्यालसँग ३० वर्ष लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

    प्रतिकृया दिनुहोस्